गृहपृष्ठ विश्वकप फाइनल : फ्रान्सलाई सुरूवाती अग्रता

विश्वकप फाइनल : फ्रान्सलाई सुरूवाती अग्रता

रूसमा जारी विश्वकप फाइनलमा फ्रान्सले सुरूवाती अग्रता लिएको छ ।

खेलको १८ अौं मिनेटमा पाएको फ्रिकिको सदुपयोग गर्दै फ्रान्सले अग्रता लिएको हो ।

फ्रिकिक रोक्न खोज्दा क्रोएसियाका मेन्जोबिकलेे हेड गर्दा बलले जाली चुमेको थियो । जुन अात्मघाती थियो ।

प्रकाशित समय २१:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु