गृहपृष्ठ माइतीघर मण्डलामा प्रदर्शन : निर्मलाहरूलार्इ न्याय खै ?
माइतीघर मण्डलामा प्रदर्शन : निर्मलाहरूलार्इ न्याय खै ?
निर्मलाहरूलार्इ न्याय खै ? भन्दै माइतीघर मण्डलामा नागरिक दबाब कार्यक्रम गरिएको छ । सरकार किन चुक्दै छ, बलात्कारीसँग झुक्दै छ भनेर उनीहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । सहभागीले निर्मलालार्इ न्याय देउ, नागरिकमाथि अन्याय भयो लगायत लेखिएका प्लाकार्ड बोकेका थिए ।






(तस्बिर ः सुनिल प्रधान)
प्रकाशित समय १९:३४ बजे

















