गृहपृष्ठ वैदेशिक रोजगार विभागका सुब्बा रामकुमार फुयाँल घुससहित पक्राउ

वैदेशिक रोजगार विभागका सुब्बा रामकुमार फुयाँल घुससहित पक्राउ

pakrau-arrest-newskarobar

वैदेशिक रोजगार विभागका नायब सुब्बा रामकुमार फुयाँल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई ६० हजार घुस रमकसहित पक्राउ गरेको हो ।

उनले घुस रकम जोरपाटी चोकमा फलफूल पसल गर्ने धुर्व खड्कालाई राख्न दिएका थिए । खड्काबाट रकम लिने क्रममा अख्तियारको टोलीले दुबै जनालाई जोरबाटीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुबैजनाको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित समय १३:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु