गृहपृष्ठ हेमन्तप्रकाश ओलीलाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

हेमन्तप्रकाश ओलीलाई तीन दिनभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश वलीलाई तीन दिन भित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले यस्तो आदेश दिएको हो ।

हेमन्तकी छोरी विपनाले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । विप्लव समूहका मध्य कमाण्ड इन्चार्ज वली चैत ९ गते शनिबार काभ्रेको खानीखोला–७, मिल्चेबाट पक्राउ परेका थिए ।

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु