गृहपृष्ठ ६ सय ४३ किलो गाँजासहित एक महिला पक्राउ

६ सय ४३ किलो गाँजासहित एक महिला पक्राउ

pakrau-arrest-newskarobar

धादिङमा ६ सय ४३ किलो गाँजासहित एक महिला पक्राउ परेकी छन् । धादिङ गजुरी गाउँपालिका ७ पेटारकी ४५ वर्षीया सुकुमाया तामाङलाई लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुकमायाका श्रीमान् सुकमान तामाङले आफ्नै घरमा गाँजा संकलन गरेर चरेश बनाउने गरेका थिए । सुकमान भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु