गृहपृष्ठ हावाहुरी पीडितको घर बनाउन सरकारले ८४ करोड दिने

हावाहुरी पीडितको घर बनाउन सरकारले ८४ करोड दिने

सरकारले बारा र पर्सामा हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि ८४ करोड ६८ लाख रुपैयाँ दिने भएको छ ।

बिहीबार सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपाली सेनालाई क्षतिग्रस्त घर निर्माणका लागि सरकारले नेपाली सेनालाई उक्त रकम दिने निर्णय गरेको जानकारी दिएका हुन् ।

बारा र पर्सामा गत चैत १७ गते आएको हावाहुरीले २८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित समय १७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु