गृहपृष्ठ सडकमा लेदो माटो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
सडकमा लेदो माटो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
सडकमा लेदो माटो खसेपछि बिहीबार बिहानैदेखि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
धादिङको गल्छी गाउँपालिका–६ महेश दोभानमा लेदो माटो खसेपछि सडक अवरुद्ध भएको हो । अहिले माटो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएसँगै धेरै सवारी साधन बाटोमै रोकिएका छन् ।
प्रकाशित समय ०८:५९ बजे

















