गृहपृष्ठ धादिङ केन्द्र बनाएर भूकम्पको धक्का
धादिङ केन्द्र बनाएर भूकम्पको धक्का
धादिङ केन्द्र बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १० बजेर २१ मिनेटमा ४ रेक्टर स्केल भूकम्प गएको हो ।
यसअघि जेठ ३२ गते जाजरकोट केन्द्र बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
प्रकाशित समय २३:०० बजे

















