गृहपृष्ठ नीति तथा कार्यक्रम संसदबाट पारित

नीति तथा कार्यक्रम संसदबाट पारित

samsad-bhawan-newskarobar

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदबाट पारित भएको छ । जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम मंगलबारको प्रतिनिधिसभा बैठकबाट बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस एवं अन्य विपक्षी दलका नेताले राखेका कुनै पनि संशोधन प्रस्तावहरू पारित भएनन् ।

प्रकाशित समय १५:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु