गृहपृष्ठ त्रिभुवन विमानस्थल धावनमार्गको कालोपत्रे उप्कियो, विमानहरु आकाशमै ‘होल्ड’

त्रिभुवन विमानस्थल धावनमार्गको कालोपत्रे उप्कियो, विमानहरु आकाशमै ‘होल्ड’

 

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धावनमार्गको कालोपत्रे उप्किएपछि अवतरणका लागि आएका विमान आकाशमै होल्ड भएका छन् । कालोपत्रे उप्किएकाले अवतरणको पर्खाइमा राजधानीमाथिको आकाशमा बुद्ध एयरलगायत विमानहरुले फन्को लगाइरहेका छन् ।

उप्किएको स्थानमा कालोपत्रे धमाधम भइरहेकाले केहीबेरमै विमान अवतरण हुने महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । विमानस्थलमा अस्थायी कालोपत्रे गरिएकाले पटक–पटक उप्किने गरेको छ ।

प्रकाशित समय १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु