गृहपृष्ठ झापामा एक कपडा व्यवसायीको शव फेला
झापामा एक कपडा व्यवसायीको शव फेला
झापाको दमकमा एक कपडा व्यवसायीको शव फेला परेको छ । दमक नगरपालिका ६ मा कपडाको व्यापार गर्दै आएका ३८ वर्षीय खेमराज पौडेलको शव पौडेलको शव मंलबार नेपाल–भारत सीमा नजिक भेटिएको थियो ।
शरीरको विभिन्न ठाउँमा गहिरो चोट लागेकाले उनको हत्या भएको आशंका गरिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।
प्रकाशित समय १४:१० बजे

















