गृहपृष्ठ काठमाडौंमा चहलपहल बढ्यो, यात्रु फर्किने थाले

काठमाडौंमा चहलपहल बढ्यो, यात्रु फर्किने थाले

dashain-yatru-newskarobar1

काठमाडौंमा चहलपहल बढेको छ । दसैं मनाउन गाउँ गएकाहरु टीका लगाएसँगै काठमाडौं फर्किन थालेका छन् ।

गाउँघरसँगै शहर बजारमा पनि चहल पहल बढेको छ । फूलपाती पछि केही सुनसुना जस्तै बनेको काठमाडौंमा दसैंको टीकादेखि चहलपहल बढेको छ ।

हिजो टीका लगाएकाहरु अब विस्तारै काठमाडौं फर्कने क्रम पनि सुरु भएको छ । काठमाडौं उपत्यकाबाट २४ लाखको हाराहारीमा बाहिरिएका थिए ।

प्रकाशित समय ०७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु