गृहपृष्ठ दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
दैलेखमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति चामुण्डाविन्द्रासैनी नगरपालिका भुवाटाकुरेमा भे १ त ३७४२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चामुण्डाविन्द्रासैनी नगरपालिकाका २९ वर्षका चालक नन्दबहादुर शाही र १९ वर्षीया मनिषा शाहीको मृत्यु भएको दैलेख प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०७:१४ बजे

















