गृहपृष्ठ प्रधानमन्त्रीलार्इ भेट्न उपराष्ट्रपति अस्पताल पुगे

प्रधानमन्त्रीलार्इ भेट्न उपराष्ट्रपति अस्पताल पुगे

फाइल तस्बिर

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा अोलीकाे स्वास्थस्थितीकाे जानकारी लिन उपराष्ट्रपति नन्दबहादुर पुन शिक्षण अस्पताल पुगेका छन् ।

उनी केही बेर पहिले शिक्षण अस्पताल पुगेका हुन् । यसअघी नेकपाका अध्यक्ष प्रचण्ड, नेता झलनाथ खनाल, महासचिव विष्णु पाैडेल, मन्त्रीहरू रामबहादुर थापा, गिरिराज मणि पाेखरेल, मातृका यादव लगायत शिक्षण अस्पताल पुगेका थिए ।

प्रकाशित समय १२:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु