गृहपृष्ठ बुटवलमा सामूहिक भाइटीका
बुटवलमा सामूहिक भाइटीका
पूर्वमन्त्री विश्वकर्माले लगाए ब्रह्मकुमारी दिदीको हातबाट टीका
रुपन्देहीमा सामूहिक भाइटीका लगाइएको छ । बुटवलस्थित ब्रह्मकुमारी ऐश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्रकोे आयोजनामा सामूहिक भाइटीका लगाइएको हो ।
बुटवलको गोलपार्कमा रहेको कार्यालय र बुटवलकै ढवाहमा रहेको ग्लोबल पिस पार्क, रिटे«ट सेन्टरमा ब्रह्मकुमारी दिदीहरुले शुभेच्छुकहरुलाई टीका लगाइएदिएका हुन् । राजयोगिन कमला दिदीले पूर्वमन्त्री तथा रुपन्देहीका प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मालाई समेत टीका लगाइदिएकी छन् । टीका ग्रहण कार्यक्रममा एक सय २० जनाभन्दा बढीको सहभागिता थियो ।
प्रकाशित समय १७:३१ बजे

















