गृहपृष्ठ गृह मन्त्रालयमा आगलागी
गृह मन्त्रालयमा आगलागी
गृह मन्त्रालयमा आगलागी भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापाका प्रमुख सुरक्षा सल्लाहकार डा.ईन्द्रजित राईको कार्यकक्षमा आगलागी भएको हो ।
बिद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । प्रहरीका अनुसार अहिले आगलागी नियन्त्रणमा आएको छ ।
प्रकाशित समय १७:१७ बजे

















