गृहपृष्ठ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शनिबार
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शनिबार
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी मङ्सिर १ गते शनिबार अपराह्न २ बजे बस्ने भएकोछ ।
कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई बैठकमा उपस्थित हुन पार्टीले संबद्ध सबैमा आग्रह गरेको छ ।
कृष्णप्रसाद पौडेलद्वारा विहीबार जारी विज्ञप्तीमा बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने भनिएकाे छ ।
प्रकाशित समय १७:३३ बजे

















