गृहपृष्ठ बत्तिसपुतलीबाट ७ लाख नगदसहित १३ जुवाडे पक्राउ

बत्तिसपुतलीबाट ७ लाख नगदसहित १३ जुवाडे पक्राउ

pakrau-arrest-newskarobar

प्रहरीले काठमाडौंको बत्तिसपुतलीबाट नगदसहित १३ जुवाडेलाई पक्राउ गरेको छ । शनिबार राति उनीहरुलाई ७ लाख ६० हजार नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बत्तिसपुतलीको एक घरबाट पक्राउ परेका उनीहरुलाई गौशाला चाैकीमा राखिएको छ ।

प्रकाशित समय ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु