गृहपृष्ठ पूर्व प्रधानन्यायाधीश गिरीको निधन
पूर्व प्रधानन्यायाधीश गिरीको निधन
पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकका क्रममा शुक्रबार निधन भएको हो ।
हृदयाघात भएपछि उनलाई अस्पताललगिएको थियो । उनले २०६४ असोज १८ देखि २०६६ बैशाख २४ सम्म सर्वोच्चको नेतृत्व गरेका थिए ।
प्रकाशित समय १७:३५ बजे

















