गृहपृष्ठ मुलुकी ऐन संशोनका लागि सभामुखले पहल गर्ने

मुलुकी ऐन संशोनका लागि सभामुखले पहल गर्ने

krishna bahadur mahara_newskarobar

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले मुलुकी अपराध (संहिता) ऐन, २०७४ संशोधनको पहल गर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महसंघका प्रतिनिधि मण्डलसँगको भेटमा सभामुख महराले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

महरासँगको भेटमा निर्माण व्यवसायीहरूले मुलुकी ऐन संशोधनको पहल गरिदिन आग्रह गरेका थिए । उनीहरूले ­­­­ऐनको दफा २५० तत्काल संशोधनका लागि अनुरोध गरेका हुन् । उक्त दफामा ‘ठेक्का वा करारको काममा फरक पार्न नहुने’ सम्बन्धी व्यवस्था छ ।

प्रकाशित समय १३:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु