गृहपृष्ठ मन्त्री अधिकारीको काजक्रिया ७ दिन मात्रै
मन्त्री अधिकारीको काजक्रिया ७ दिन मात्रै
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको अन्तिम संस्कार ७ दिनमा सकिने भएको छ । उनको परिवारले काजक्रिया सात दिनमा सक्ने जनाएको हो ।
अन्तिम श्रद्धाञ्जलीका लागि मन्त्री अधिकारीको शव पोखरास्थित प्रदर्शनिस्थलमा राखिएको थियो । सोही शोकसभामा धनराज आचार्यले मन्त्री अधिकारीको काजक्रिया ७ दिनमा सक्ने परिवारले जनाएको जानकारी दिए । आचार्य मन्त्री अधिकारीका बाल्यकालका साथी हुन् ।
प्रकाशित समय १५:४५ बजे

















