गृहपृष्ठ आर्सनल इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा
आर्सनल इंग्लिस प्रिमियर लिगको चौथो स्थानमा
इंग्लिस प्रिमियर लिगमा आर्सनलले जित हात पारेको छ । सोमबार राति भएको खेलमा वाटफोर्डलाई १–० ले हराउँदै आर्सनलले जित हात पारेको हो ।
आर्सनलका लागि इमीरी पियरले गोल गरेका हुन् । जितसँगै आर्सनल ३३ खेलबाट ६६ अंककासाथ लिगको चौथो स्थानमा पुगेको छ ।
प्रकाशित समय ०७:१६ बजे

















