गृहपृष्ठ ला लिगाको उपाधि बार्सिलोनालाई
ला लिगाको उपाधि बार्सिलोनालाई
बार्सिलोनाले ला लिगाको उपाधि हात पारेको छ । तीन खेल अगावै लेभान्टेलाई पराजित गर्दै बार्सिलोनाले उपाधि हात पारेको हो ।
मेस्सीले सब्सिच्युडका रुपमा मैदान छिरेर गोल गरेका थिए । ६२ औं मिनेटमा एलेक्स भिडालको पासमा उनले गोल गरेका थिए ।
प्रकाशित समय ०७:१६ बजे

















