गृहपृष्ठ इपिएल : जितसँगै राजस्थान प्लेअफमा पुग्ने सम्भावना
इपिएल : जितसँगै राजस्थान प्लेअफमा पुग्ने सम्भावना
इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । जितसँगै राजस्थानले प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १६० रन बनाएको थियो । १६१ रनको लक्ष्य राजस्थानले इनिङ सकिनुभन्दा ५ बल अघि पूरा र्गयो । जितसँगै रोयल्सले १२ खेलबाट १० अंक बनाएको छ । हैदराबादको ११ खेलबाट १० अंक छ ।
प्रकाशित समय ०७:२५ बजे

















