गृहपृष्ठ पाकिस्तान टस हारेर ब्याटिङ गर्दै

पाकिस्तान टस हारेर ब्याटिङ गर्दै

एकदिवसिय विश्वकप क्रिकेटमा घरेलु टोली इंग्ल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा सुरु भएको छ ।

इंग्ल्यान्डले टस जितेर फिल्डिङ रोजेको छ । पाकिस्तानले ब्याटिङ थालेको छ । पाकिस्तानी टिममा सोएब मालिक र आफिश अलीले आज मौका पाएका छन् । इंग्ल्यान्डले लियाम प्लन्केटको स्थानमा मार्क उडलाई मैदान उतारेको छ ।

इंग्ल्यान्ड लगातार दोस्रो जितको खोजिमा रहँदा पाकिस्तान पहिलो जित निकाल्न चाहान्छ ।

प्रकाशित समय १५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु