गृहपृष्ठ बंगलादेशलाई ३८२ रनको लक्ष्य, वार्नरले बनाए सर्वाधिक १६६ रन

बंगलादेशलाई ३८२ रनको लक्ष्य, वार्नरले बनाए सर्वाधिक १६६ रन

warner-newskarobar

विश्वकप क्रिकेटअन्तर्गत अहिले भइरहेको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई ३८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । डेभिड वार्नरले जारी विश्वकपकै सबैभन्दा बढी १६६ रन जोडेपछि अस्ट्रेलिया ३८१ रनको विशाल स्कोर बनाउन सफल भएको हो ।

वार्नरले १४७ बलमा १४ चौका र ५ छक्का प्रहार गरेका हुन् । अस्ट्रेलियाका कप्तान फिन्चले ५३ रन तथा खवाजाले ८९ रन बनाए । बंगलादेशका लागि सौम्य सरकारले ३ विकेट लिए ।

प्रकाशित समय २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु