गृहपृष्ठ च्याम्पियन्स लिग : बार्सिलोना नकआउट चरणमा
च्याम्पियन्स लिग : बार्सिलोना नकआउट चरणमा
एजेन्सी । च्याम्पियन्स लिगमा बार्सिलोनाले च्याम्पियन्स लिगमा जित हासिल गरेको छ ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले बोरुसिया डर्टमण्डलाई ३–१ ले हराएको हो ।
बार्सिलोनाको जितमा लुईस स्वारेज, मेस्सी र एन्टोनी ग्रिजम्यानले समान एक एक गोल गरे । जाडोन साञ्चोले डर्टमण्डका लागि एक गोल फर्काए ।
मेस्सीकै पासलाई सदुपयोग गर्दै ६७ औ मिनेटमा ग्रिजम्यानले बार्सिलोनाका लागि तेस्रो गोल गरे ।
प्रकाशित समय ०८:४८ बजे

















