गृहपृष्ठ इङलिस प्रिमियर लिग : म्यानचेस्टर सिटीद्वारा ४–१ ले पराजित
इङलिस प्रिमियर लिग : म्यानचेस्टर सिटीद्वारा ४–१ ले पराजित
इङलिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीद्वारा बर्नली ४–१ गोलले पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा सिटीले बर्नलीमाथि ४–१ को जित हासिल गरेको हो ।
सिटीको जितमा ब्राजिलियन खेलाडी गाब्रियल जिससले दुई गोल गरेका थिए भने रोड्री र रियाद महरेजले एक एक गोल गरेका थिए । त्यस्तै बर्नलीका लागि रोबेर्ट ब्राड़ीले एक गोल फर्काएका थिए ।
प्रकाशित समय ०९:०८ बजे

















