गृहपृष्ठ सिरी ए फुटबलमा ४० औँ खेल : उपाधि विजेता युभेन्टस घरेलु मैदानमा पराजित
सिरी ए फुटबलमा ४० औँ खेल : उपाधि विजेता युभेन्टस घरेलु मैदानमा पराजित
सिरी ए फुटबलमा ४० औँ खेलमा उपाधि विजेता युभेन्टस पराजित भएको छ । ४० औं खेलको अन्तिम खेलमा युभेन्टस घरेलु मैदानमा पराजय भोग्नुपर्यो ।
शनिबार राति रोमाले युभेन्टसलाई ३-१ ले पराजित गरेपछि यो खेलबाट युभेन्टस बाहिरिएको हो । सन् २०१८ को अप्रिल २२ यता घरेलु मैदानमा भएको सिरी ए खेलमा युभेन्टसलाई पराजित गर्ने टिम बनेको छ रोमा ।
क्रिष्टियानो रोनाल्डोलाई आराम दिइएको खेलमा पाँचौँ मिनेटमा गोन्जालो हेगुइनले गोल गरेर युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । तर सो अग्रता युभेन्टसले जोगाउन सकेन ।
रोमाका लागि एन कालिनिकले २३ औँ तथा डिएगो पेरोती ४४ औँ मिनेटमा पेनाल्टी तथा ५२ औँ मिनेटमा गोल गरे । उपाधि विजेता युभेन्टस दोस्रो स्थानको इन्टर मिलान भन्दा मात्रै एक अंकले अघि रह्यो ।
प्रकाशित समय १०:२२ बजे

















