गृहपृष्ठ कराँते खेलाडी तथा रेफ्रीको बिदाइ

कराँते खेलाडी तथा रेफ्रीको बिदाइ

kheladi-newskarobar

मोरङको बेलबारी नगरपालिकाले थाइल्यान्डमा हुन गइरहेको कराँते प्रतियोगितामा भाग लिन जाने दुईजना रेफ्रीलाई बिदाइ गरेको छ । नेपाल सितोरियो कराँते संघ बेलबारी डोजोको आयोजनामा एक कार्यक्रम गरी बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले प्रतियोगितामा भाग लिन जाने रेफ्री कुन्ती गुरुङ र खेलाडी विनय लिम्बूलाई बिदाइ गरेका हुन् ।

कार्यक्रममा उपप्रमुख ढाकाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाललगायत कार्यपालिका सदस्यहरुको पनि सहभागिता थियो ।

प्रकाशित समय २०:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु