गृहपृष्ठ चोरीको अभियोगमा २५ जना पक्राउ
चोरीको अभियोगमा २५ जना पक्राउ
सांकेतिक तस्बिर
प्रहरीले दाङको तुलसीपुरबाट चोरी गरेको अभियोगमा २५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । दाङस्थित तुलसीपुर उपमहानगरपालिकाको रजौराबाट २५ जना भारतीयलाई पक्रउ गरिएको हो ।
प्रकाशित समय १९:५३ बजे
















