गृहपृष्ठ युभेन्टसले विजयी सुरुवात, रोनाल्डोको डेब्यू

युभेन्टसले विजयी सुरुवात, रोनाल्डोको डेब्यू

इटालियन सिरी ए फुटबल प्रतियोगितमा युभेन्टसले विजयी सुरुवात गरेको छ । रोनाल्डोले सिरी ए को नयाँ सिजनमा डेब्यू गरेको खेलमा युभेन्टसले किएभो भेरोनालाई ३–२ ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । डेब्यू खेलमा रोनाल्डोले गोल गर्न भने सकेनन् ।

युभेन्टसका लागि सामी खेदिरा, इम्मानुएल जियाचेरिनीर फेडेरिको बर्नारदेस्चीले गोल गरे । स्पेनिस क्लब रियल मड्रिडबाट रोनाल्डो युभेन्टस गएका हुन् ।

प्रकाशित समय ०९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु