गृहपृष्ठ एसिया कप छनोट : नेपालले टस हारेर पहिले ब्याटिङ् गर्दै
एसिया कप छनोट : नेपालले टस हारेर पहिले ब्याटिङ् गर्दै
फाइल तस्बिर
एसीसी एसिया कप छनोट प्रतियोगिता नेपालले टस हारेर पहिले ब्याटिङ् गरिरहेको छ । मलेसियाको वायुइमास ओभलमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले व्याटिङ गरिरहेको हो ।
नेपालले यसअघि ओमानसँग ६ पटक भिडिसकेको छ । तीन खेलमा जित र तीन खेलमा पराजित भएको नेपाल आज जितको लक्ष्य सहित मैदान उत्रिएको. छ ।
प्रतियोगितामा नेपालसँगै आयोजक मलेसिया, ओमन, युएई, सिंगापुर र हङकङ छन् ।
प्रकाशित समय ०८:०४ बजे

















