गृहपृष्ठ एसिया कप छनोट : नेपाल र सिंगापुरबीचको खेल सुरु

एसिया कप छनोट : नेपाल र सिंगापुरबीचको खेल सुरु

फाइल तस्बिर

एसिया कप छनोट प्रतियोगितामा नेपाल र सिंगापुरबीचको.खेल सुरु भएको छ । सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ ।

हिजो भएको खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको थियो । एसिया कपका लागि सम्भावना जिवित रहेकाले आजको खेल जित्नै पर्ने दबाब नेपाललाई छ । पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग नेपाल पराजित भएको थियो ।

प्रकाशित समय ०७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु