गृहपृष्ठ युभेन्ट्सले पर्मालाई हरायो, रोनाल्डोले गाेल गर्न सकेनन्
युभेन्ट्सले पर्मालाई हरायो, रोनाल्डोले गाेल गर्न सकेनन्
इटालियन लिग सिरि ए मा युभेन्ट्सले पर्मालाई हराएको छ । युभेन्ट्सले पर्मालाई २–१ गोलले हराएको हो । युभेन्ट्सको लागि मारियो मान्जुकिक र ब्लेइजीले गोल गरे ।
पर्माका गेरभिनाले १ गोल गरे । रियल मड्रिडबाट युभेन्ट्समा गएका स्टाइकर क्रिष्टियानो रोनाल्डोले भने गोल गर्न सकेनन् । १ सय १२ मिलियन युरोमा रोनाल्डो रियल मड्रिडबाट युभेन्ट्स गएका थिए ।
प्रकाशित समय ०९:२८ बजे

















