गृहपृष्ठ ईपीएल : ललितपुरको दोस्रो जित, पोखरा ८ विकेटले पराजित

ईपीएल : ललितपुरको दोस्रो जित, पोखरा ८ विकेटले पराजित

EPL-logo-newskarobar

एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रियट्सले दोस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा पोखरा राइनोजलाई ८ विकेटले पराजित गर्दै ललितपुरले दोस्रो जित हात पारेको हो । पोखराले दिएको १६७ रनको लक्ष्य ललितपुरले १५.४ ओभरमा १७२ रन बनायो ।

प्रकाशित समय १६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु