गृहपृष्ठ डीपीएल : सिवाइसी अत्तरिया फाइनलमा प्रवेश

डीपीएल : सिवाइसी अत्तरिया फाइनलमा प्रवेश

सिवाइसी अत्तरिया धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा काठमाडौं गोल्डेन्सलाई ४१ रनले पराजित गर्दै अत्तरिया फाइनलमा प्रवेश गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको अत्तरियाले निर्धाति २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन बनाएको थियो । अत्तरियाले दिएको १ सय ११ रनको लक्ष्य काठमाडौंले १८.३ ओभरमा सबै विकेट गुमाएर ६९ रन बनायो ।

प्रकाशित समय १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु