गृहपृष्ठ महिला टी–२० : थाइल्यान्डले नेपाललाई दियो १ सय २५ रनको लक्ष्य

महिला टी–२० : थाइल्यान्डले नेपाललाई दियो १ सय २५ रनको लक्ष्य

थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिता अन्तर्गत अहिले नेपाल र घरेलु टोली थाइल्यान्डबीच प्रतिस्पर्धा भइरहेको छ । टस जितेर ब्याटिङ गरेको थाइल्याण्डले नेपाललाई १ सय २४ रनको लक्ष्य दिएको छ ।

थाइल्याण्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २४ रन बनाएको हो । १ सय २५ रनको लक्ष्य पाएको नेपाल अहिले जवाफी ब्याटिङ गर्दैछ । यसअघि पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गर्दै विजयी भएको थियो ।

प्रकाशित समय १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु