गृहपृष्ठ सम्झनामा भरतमोहन अधिकारी (फोटोफिचर)

सम्झनामा भरतमोहन अधिकारी (फोटोफिचर)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको शवलाई अन्तिम श्रद्धाञ्जली दिइएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा श्रद्धान्जली दिन विभिन्न पार्टीका नेता कार्याकर्ता, सुभेच्छुक, शुभचिन्तकहरु पुगेका थिए । श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, रक्षामन्त्री ईश्वर पोखेरल, वरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा, काँग्रेस नेता रामचन्द्र पौडेलल, बामदेव गौतम लगायत नेताहरु पार्टी कार्यालय पुगेर श्रद्धाञ्जली दिएका थिए । अधिकारीको शनिबार राति ९ः३५ बजे ह्याम्स अस्पतालमा निधन भएको थियो । ८३ वर्षीय अधिकारी लामो समयदेखि निमोनियालगायतका रोगबाट पीडित थिए ।

तस्बिर : सुनिल प्रधान

प्रकाशित समय १३:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु