गृहपृष्ठ ग्लोबल आर्इएमईका एकै दिन सातवटा नयाँ शाखा

ग्लोबल आर्इएमईका एकै दिन सातवटा नयाँ शाखा

काठमाडौं । ग्लोबल आइएमई बैंकले एकै दिन सात स्थानमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार(आज)देखि धनुषाको तारापट्टि, बाराको फेटा बजार, रौतहटको बिजयपुर, सप्तरीको पातो, डडेल्धुराको भद्रपुर, डोटीको साना गाँउ र बैतडीको खोचलेकमा नयाँ शाखाहरु स्थापना गरी सञ्चालनमा ल्याएको हो । यससँगै बैंकका शाखा कार्यालयको संख्या १२९ पुगेको छ । बैंकका १३१ एटीएम छन् ।

प्रकाशित समय १८:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु