गृहपृष्ठ ललितपुरको खोकनामा नेपाल बंगलादेश बैंकले राख्यो एटीएम

ललितपुरको खोकनामा नेपाल बंगलादेश बैंकले राख्यो एटीएम

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा एटीएम राखेको छ । एटीएमको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले गरेका छन् ।

यससँगै देशभर बैंकको एटीएम संख्या ८१ वटा पुगेको छ । बैंकले अन्य ९९ शाखा र सात एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ ।

प्रकाशित समय ०८:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु