गृहपृष्ठ एनएमबि बैंकको १२ लाख कित्ता ऋणपत्र जारी
एनएमबि बैंकको १२ लाख कित्ता ऋणपत्र जारी
एनएमबि बैंकले १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि जारी गरेको छ । बार्षिक १० प्रतिशतका दरले अगामी १० वर्षका लागि ऋणपत्र जारी गरेको हो ।
न्युनतम २५ कित्ताको निम्ति आवेदन दिनुपर्ने यस्तो ऋणपत्रमा एक हजारका दरले २०८५ सम्मको लागि आवेदन माग भएको छ ।
ऋणपत्रको फागनु ३० देखि छिटोमा चैत्र ४ र ढिलोमा १४ गतेसम्म आवेदन दिन पाइने छ । ५ प्रतिशत डिवेन्चर सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।
प्रकाशित समय १२:४४ बजे

















