गृहपृष्ठ विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय

विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय

biplab-newskarobar

सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहलाई आपराधिक ठहर गर्दै प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

सरकारी प्रतिबन्धसँगै अब विप्लव समूहका नामबाट कुनै पनि खुला गतिविधि हुन नपाउने भएको छ । सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले गरेको प्रयासका बाबजुद विप्लवको बेवास्ता तथा एनसेललगायतका स्थानमा भएको बम विस्फोट र चन्द आतंकका गतिविधिलाई मध्यनगर गर्दै सरकारले विप्लव समूहमाथि प्रतिबन्धको निर्णय गरेको बुझिएको छ ।

प्रकाशित समय २०:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु