गृहपृष्ठ क्रिकेट कर्पोरेट प्रतियोगितमा एनआईसी एशिया बैंक विजयी
क्रिकेट कर्पोरेट प्रतियोगितमा एनआईसी एशिया बैंक विजयी
जंगल क्रिकेट कर्पोरेट प्रतियोगितमा एनआईसी एशिया बैंकको टिम विजयी भएको छ । चितवनको सौरहामा पालोमा इन्टरनेसनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्टले आयोजना गरेकोे टुर्नामेण्टमा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता रहेको थियो ।
बैंकले यसअघि पनि विभिन्न खेल प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ । बैंकले हाल मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित समय १४:५१ बजे

















