गृहपृष्ठ एनआई सी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रायमाझी
एनआई सी एशिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृतमा रायमाझी
एनआईसी एशिया क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा रमेन्द्र रायमाझीलाई नियुक्त गरेको छ ।
रायमाझी ११वर्ष देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय वित्तीय क्षेत्रमा काम गरिरहेका छन् ।
प्रकाशित समय १९:२० बजे

















