गृहपृष्ठ हुमागाइँको ‘तिम्रै निम्ति’ सार्बजनिक

हुमागाइँको ‘तिम्रै निम्ति’ सार्बजनिक

गीतकार दुर्गा हुमागाईको शब्द रचना रहेको नयाँ गीत ‘तिम्रै निम्ति’ सार्बजनिक भएको छ । गीतमा कर्म ग्याल्चेन बोमजनको स्वर सुन्न सकिन्छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा बाउ छोरीको प्रेमलाई दर्शाउन खोजिएको छ । भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । त्यस्तै उत्सब दाहालले छायांकन र बिष्णु खड्काले सम्पादन गरेका छन् ।
भिडियोमा जीवन भट्टराईका साथै रिचा थापा र दिभास्नाको अभिनय रहेको छ ।

प्रकाशित समय १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु