गृहपृष्ठ कुमारी पाटीमा खुल्यो लव भवन

कुमारी पाटीमा खुल्यो लव भवन

ललितपुरको कुमारीपाटीमा बनेको लव भवन संचालनमा आएको छ । उक्त भवनको चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यले उद्घाटन गरे।

भिन्न शैलीमा बनाइएको भवनका बिभिन्न तल्लाहरुमा शोरुमहरु, रेष्टुरेन्ट, बैंक, गेम जोनहरु छन् । भवनको सबैभन्दा आकर्षण चौथो र पाँचौं तल्लामा रहेको टाइटान जिम हो । यहाँ साउना, स्टिम वाथ, कार्डियो हेल्थ फिट्नेसलगायतका सुविधा छन् ।

प्रकाशित समय १७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु