गृहपृष्ठ नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नयाँ शाखा तनहुँको ढोरफिर्दीमा
नेपाल क्रेडिट एण्ड कमर्स बैंकको नयाँ शाखा तनहुँको ढोरफिर्दीमा
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले तनहुँको शुक्ला गण्डकी नगरपालिका– ८ ढोरफिर्दीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
ढोरफिर्दी र आसपासका क्षेत्रमा सेवा पुर्याउने उदेश्यले उक्त शाखा खोलिएको बैंकले जनाएको छ । शाखाले सम्पूर्ण बैंकिङ सेवा सरल र सुलभ रुपमा प्रदान गर्ने बैंकले जनाएको छ । ढोरफिर्दीमा नयाँ कार्यालय खुलेसँगै बैंकको देशभर १ सय २५ शाखा भएको छ ।
प्रकाशित समय ११:४६ बजे

















