गृहपृष्ठ सांग्रिला विकास बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सांग्रिला विकास बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं- सांग्रिला विकास बैंक र सिद्धार्थ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतापत्रमा सांग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेल तथा सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरे । यस सम्झौताले बैंकका ग्राहकमा निर्जीवन बिमा सेवा पुग्न सहज हुनेछ ।

प्रकाशित समय १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु