गृहपृष्ठ नेपाली कांग्रेसको रबैयाबाट जनता निराश : कृष्णप्रसाद सिटौला

नेपाली कांग्रेसको रबैयाबाट जनता निराश : कृष्णप्रसाद सिटौला

krishna-prasad-sitaula-newskarobar फाइल तस्बिर

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्वयं नेपाली कांग्रेसको रवैयाबाट जनता निराश भएको बताएका छन् । नेपाल विद्यार्थी संघद्वारा विराटनगरमा शनिबार आयोजित कार्यक्रममा नेता सिटौलाले भने, ‘विभिन्न गुट-उपगुटमा रुमलिएको पार्टीभित्र तल्लो निकायबाट नै परिवर्तन हुन आवश्यक छ ।’

कांग्रेसभित्र उत्पन्न विचलनलाई चिर्न सबै तहमा परिवर्तनको आवश्यकता उनले औंल्याए । लोकतान्त्रिक पार्टीमा गुट–उपगुट भए पनि स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने भए पनि पार्टीभित्रको चरम निराशालाई चिर्न नेतृत्वले नसकेको उनले बताए ।

प्रकाशित समय १७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु